Birtamod Nepals Rebica Chhetri grade 11 commits suicide after failing in 2 subjects
Wish parents teach kids that failure is not the end of life. In these moments parents should console their kids and make them feel good.
यस्तो देख्दा भक्कानो छुटेर आउछ; पोष्ट गर्ने हात काप्छन।फेल भयो भन्दैमा मर्नै आत्महत्या गर्नै पर्ने थिएन बहिनी। जिन्दगीमा कयौ पटक पास भईन्छ कयौ पटक फेल। १००% मानिस कहा पास नै भएका छन त? फेरी सवै मानिस कहि कतै फेल हुन्छन नै! फेल भयो भन्दै हरेक कुरामा ज्यान दिनु न्याय हुन्छ र?
तिम्रो आत्मालाई शान्ती मिलोस यहि कामना गर्छु ! शोकशप्त परिवारप्रती हार्दिक श्रदान्जली।😞😞
अनुरोध; आजबाट कहिल्यौ, कसैले पनि यस्तो काम नचिताउनुहोला। आफ्नो जिवनलाई आफै वली दिदा भगवानले नि माफ गर्दैनन भन्छन। तपाईलाई जति गालीनै गरेपनी बुबाआमा दाजुभाइले दुखमा सघैव तपाईलाईनै साथ दिनुहुन्छ। ति गाली क्षणिक हुन।
यस्तो कहिल्यौ पोस्ट गर्नु नपरोस। #RIP
Comments
Post a Comment