35-yrs-old Bengal carpenter reportedly electrocuted to death at 8th Mile Geyzing in Sikkim

35 years old Civil Construction Mansion (Carpenter) named Majnu Ali electrocuted to death when fitting house roof trauss work. It happened when HT line which was running over the house came in contact with his head. Deceased is said to hail from Islampur in West Bengal

बिल्डिङ मिस्त्री काम गर्ने 35 वर्षीय मजनु अलि आज बिजुलीको ST लाइनको करेन्टमा परि मृत्यु भएको खबर प्रकासमा आएको छ ।
प्राप्त जानकारी अनुसार यहाँको गेजिङ आठ माइल नजिक एक घरमा हिजो केही काम मिलाएर आएको अनि आज उक्त घरमा गएका थिए बिल्डिङको छानामा ट्र्स्ट लगाएको थियो  भने छानाको नजिकैमा ST लाइन पनि रहेकोले अचानक करेन्टले फेकेको थाहा लागेको छ । मृतक इस्लामपुरको बताईएको छ।

News by KN Sharma , Geyzing

More Details Awaited

Comments

Popular posts from this blog

The World Should Learn From Bhutan

TRAGIC - 5 PEOPLE FROM SILIGURI DEAD IN ROHINI ACCIDENT

Biker Dead in Sikkim Accident