Kids head bows down on excess use of mobile, tab and tv while playing games

Treatement at home of my son after doing some days at Annapurna Neuro Hospital. His head bound due to using ipad & TV more n more without control. So be aware of this before allowing your children to use without control....
मैले यो पोस्ट तपाईहरुको सहानुभुती मात्र पाउनको लागि मात्र राखेको हैन । बरु तपाईहरुलाई सचेत गर्नको लागि पनि राखेको हु । तपाईहरु आजैदेखि सचेत हुनुहोस् कि इलेक्ट्रोनिक बस्तुहरु आफ्ना बच्चाहरुलाई केही छेन दिन त होला तर Clash of Clans जस्ता भिदिओ गेमहरु खेल्न बन्द गराउनुस । नत्र बिस्तारै बिस्तारै मेरो जस्तै नियेती भोग्न बेर छैन तपाईंहरुले पनि । येस्ता गेमहरु तथा तिभी कार्यक्रमहरु मन्द बीस समान हुने रैछन । बेलैमा सचेत भया ।।।।।
Shrey KC

Popular posts from this blog

Largest casino chain Deltin enters Sikkim

Middle age man commits suicide by jumping infront of a train near Siliguri

Several dead bodies of children found in Thailand with their organs removed