Friday, 9 June 2017

People serve food to the stranded tourists in Darjeeling - Service has always been the culture of Hills

DARJEELING BANDH: Meanwhile, people of Darjeeling showing its true Darjeeling Spirit by offering Food and Water to the needy stranded tourists in Darjeeling town today.


मोर्चाले डाकेको 12 घन्टे बन्दमा विलखबन्दमा परेका पर्यटकहरूको सुरक्षाको निम्ति मोर्चा कार्यकर्ताहरूले विभिन्न अभियान थालेका छन्। उनीहरूलाई पर्यटकहरूलाई बन्दको कारणबारे बुझाउँदै आतङ्कित नभइदिने अपिल पनि गरिरहेका छन्।


यसबिच बजार बन्द रहेकोले नगर घुमिरहेका पर्यटकहरूलाई खिचडी पकाएर खुवाउने काम पनि गरिरहेका छन्। मोर्चाका युवा नेता अमृत योञ्जनले बताए अनुसार बङ्गला भाषाका केही च्यानलहरूले पहाडमा पर्यटकहरू आतङ्कित बनेको खबर प्रसारण गरेर मोर्चाको आन्दोलनलाई बदनाम गर्ने कोसिस गरिरहेको छ। ‘पर्यटकहरू सुरक्षित छन्, मोर्चाले उनीहरूलाई खिचडी खुवाउने काम गरिरहेको छ,’ उनले भने।
KhabarMagazine, TheDC