Old woman killed by elephant in Dooars at Rajabhatkhawa Garo busty under Kalchini block
कालचीनी ब्लक अन्तर्गत राजाभातखावा गाराे बस्तीमा हात्तीले आतंक मचाउदै अाज एक बुजुर्क महिला माथी हमला गरेकाे छ। महिलाको घटना स्थलमै मृत्यु भएकाे छ। प्राप्त जानकारीकाे अनुसार बुजुर्ग महिलाको नाम गीता मुण्डा (५०) रहेकाे थाह लागेकाे छ। स्थानीय मानिसहरुको भनाई अनुसार सदै ईलाका मा हात्तीले हमला गर्दै अांतक मचाउने गर्छ तर वन विभागले भने उनिहरु लाई सुरक्षा प्रदान गर्नु अस्मर्थ रहेकाे स्थानीय मानीसहरूले अाराेप लगाएका छन्।
Amit Chhetri
Comments
Post a comment