Could not live together so they died together - Lovers commit suicide in Nepal today morning

Ashmita 23 years and Ishwar 25 years committed suicide near Birtamode Nepal today morning at 5am by hanging themselves from a tree using a single rope.

Ashmita's engagement had been done with someone else some days back and she was supposed to married away soon.
But she had other plans which maybe her parents or Ishwars parents didn't support. And the two decided to end their lives together.

One request to parents, whether it be studies or marriage, they should handle these things with love and care, not with pressure or power.

झापा, माघ ७— झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले आज बिहान एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका छन्।कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीया भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेका थिए। ‘आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएको अवस्थामा भेटिए’, हरी नायब उपरीक्षक थेवेले भने, ‘प्रेम सम्बन्धकै कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ।’

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र विराटनगर निवासी एक व्यक्तिसँग फूलमाला समेत भएको बताइएको छ। भट्टराईले भने ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।रासस

Comments

Popular posts from this blog

The World Should Learn From Bhutan

TRAGC : Darjeeling Family Dead In Teesta Mishap This Morning At Likhubhir

Biker Dead, Pilon Rider Critical After Hit by Truck near Salugara this Morning