Thursday, 8 September 2016

Heavy Rainfall Destroys Several Houses in Sikkim


The heavy downpour on 3rd Sep night damaged many houses and properties at Yuksam Tashiding Constituency villages like Timrong , Sedang, Rimbi etc.
Officials however inspected the sites but no any logistic supports have poured in from authority for homeless people whose houses have been totally damaged.

गत तीन सेप्टेम्बरको राती  भीषण पहिरो द्वारा प्रभावित पश्चिम सिक्किमको याक्सोम टासिडिङ अन्तरगत तिम्रोङ,सेदाङ,रिम्बी,आदि स्थानमा पहिरो खस्दा धेरैमात्रमा धनमालक क्षति भएको थियोे  ।
बिभागको पहलमा निराकरण गरिएता अनि प्रभावित परिवारले अहिले सम्म क्षतिपूर्ति पाएका छैनन् । बिशेष गरेर गरिब परिवारकै ज्यादा नोक्सान भएको छ ।
आपदा प्रबन्धन बिभागबाट चाडै पोलोथिन लगायत अन्य सामाग्री प्राप्त हुनु पर्ने हो तर त्यो पनि अहिलेसम्म गरिएको छैन ।
गाउलेकै सहयोगमा प्रभावित परिवारलाई सुचारु स्थानमा सारियो ।
यो दर्के झरी लगातार रुपमा परेको भएता पनि ती परिवारलाई अहिलेसम्म बिचल्ली परेको गुनासो छ प्रभावित परिवार.Mr, Pratap Tamang, Mr, Dilli Ram Chettri, Mr, Daw Tshering Lepcha, Mr, Ran Bahadur Limboo, Mr,Satanam Limboo, Mr, Saran Lama Tamang, and Tirtha Hangma Limboo. सरकार र बिभाग पक्षबाट चाँडै समस्यको समाधान गरिनुपर्ने जन गुनासो रहेको छ।

जन गुनासो
स्थानीय जनता।